अचेत अवस्थामा भेटिएकी पूर्व सचिव कार्कीकी श्रीमतीको मृत्यु

माघ २७, काठमाडौँ । सरकारका पूर्व सचिव अर्जुन काकीकी श्रमितीको उपचारका क्रममा मृत्यु भएको छ । सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा भेटिएकी कार्कीकी श्रीमती मुना कार्कीको स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

उनको घरमा काम गर्दै आएका दाङका २२ वर्षीय विजय चौधरी भान्साकोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । 

मुनामाथि आक्रमण गरेपछि चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *