युटुवर प्रनेशको बयान चल्दै
मकालु खबर
२०७६ असार २ गते
असार १, काठमाडौँ । शुक्रबार पुनः पक्राउ परेका युटुवर प्रनेश गौतमको आईतबार जिल्ला अदालत काठमाडौँमा बयान चलिरहेको छ ।
साइबर अपराधको मुद्दा चलाईएको प्रनेशको मुद्दा सरकारी वकिल बाबुराम अर्याल, केशव पाण्डेल हेरिरहेका छन् ।
null
मिम नेपालका संचालक प्रनेशले मिम नेपालको अफिसियल फेसबुकबाट चलचित्रको व्यंग्यात्मक समीक्षा दिएका थिए ।
निर्देशक मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वीर विक्रम–२’ को व्यंग्यात्मक समीक्षाका कारण चलचित्रका निर्माणपक्षले प्रहरीमा उजुरी दिएपछी उनी जेठ २४ गते पक्राउ परेका थिए भने ३० गते हाजिरीम रिहा भई ३१ गते पुनः पक्राउ परेका थिए ।
उनी पक्राउ परेपछी समिक्षाको कारण अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्दै सर्वस्त्र बिरोध भईरहेको छ ।
मकालु खबर
२०७६ असार २ गते
प्रतिक्रिया
सम्बन्धित