मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
मकालु खबर
२०७६ असार २७ गते
असार २६, विराटनगर । झापामा विहिबार विहान करेन्ट लागेर एक वालकको मृत्यु भएको छ ।
गौरादह नगरपालिका–८ थापा चोकमा मोवाइल चार्जमा लाउने क्रममा अचानक करेन्ट लाग्दा मोरङ रतुवामाई नगरपालिकानका ६ वर्षिय बालक रोशन महतोको मत्यु भएको हो । मृतक बालक मावली बस्दै आएको प्रहरीले जनाएको छ ।
null
मकालु खबर
२०७६ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित