राष्ट्रपतिको सवारी चलाउन यसरी गरियो सडक खाली (फोटो फिचर)

बैशाख २०, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि शुक्रबार दुई तर्फी सडक बन्द गरियो । यसअघि उनकै सवारीमा प्रतिकार भएकाले सुरक्षाकर्मीको तैनाथीलाई बलियो पारिएको थियो । 

 

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी  संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नका लागि संघीय संसद नयाँबानेश्वर जाने क्रममा पनि विरोध भयो । सर्व साधारणको सवारी लामो समय रोकेर बाटो खाली गरिएको अक्रोशमा सर्वसााधरण सवारीले हर्न बजाएर विरोध जनाए । 

null

करिब ३० मिनेट अन्तराल पारेर बाटो बन्द गरिए पनि अघिल्लो पटक भन्दा ट्राफिकको व्यवस्थापनमा केही सुधार देखियो । ट्राफिक प्रहरीले बाटो खाली गर्नुुअघि सूचना सामाजिक सञ्जालमा संप्रेषण गरेको थियो । 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *