मुक्तिनाथ दर्शन गर्न पुगेका भारतीय तीर्थयात्रीको मृत्यु

 

साउन १४, काठमाडौँ । मुस्ताङमा एक भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । 

मुक्तिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमारको मृत्यु भएको हो । 

null

मन्दिरबाट फर्कँदै गर्दा उनी अचानक बेहोस भएका थिए । लगतै उनलाई अस्पताल पुर्याइएको थियो । 

उनलाई अस्पतालले मृत घोषणा गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *