ललिता निवास जग्गा प्रकरणमा सिटिजन्स बैंकमा कुनै जग्गा धितो नराखिएको

फागुन १, काठमाडौँ । बिवादित बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कुनै जग्गा  धितो राखेर कर्जा प्रबाह नगरेको यस बैंकले जानकारी गराएको छ ।   

बिभिन्न मिडियामा यस जग्गा प्रकरणमा सिटिजन्स बैंकको नाम जोडेर समाचार प्रकाशित हुँदा यस बैंकको ध्यानाकर्षण भएको छ । 

  

Image result for सिटिजन्स बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *