गुहेश्वरीको नाफा २० करोड ३२ लाख
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं, साउन २३ । गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सले गत आर्थिक बर्षमा २० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो बर्षको तुृलनामा ८५ प्रतिशत बढी हो ।
यस्तै, फाइनान्सले गत आवमा २ अर्ब ४५ करोड निक्षेप संकलन गरि २ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । ४९ करोड ३४ लाख चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा २० करोड ८० लाख रुपैयाँ छ ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित