बाल अस्पतालका लागि ४१ रोपनी जग्गा दिने सरकारकाे निर्णय

 

साउन ९, काठमाडौं । सरकारले काठमाडौं इन्सिच्युट अफ चाइल्ड हेल्थलाई बूढानीलकण्ठ नगरपालिका–७ मा रहेको ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा दिने निर्णय गरेको छ । 

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यसबारे जानकारी दिएका हुन् । 

null

मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले सातै प्रदेशमा सुविधासम्पन्न बाल अस्पताल बनाउने घोषणा गरेका थिए । यसैका लागि मन्त्रिपरिषद्को बैठकले जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *