प्रमोद खरेलको ‘घाती घाती’ (भिडियोसहित)

कात्तिक ११, काठमाडौँ । सुमधुर स्वरका धनी गायक प्रमोद खरेलको नयाँ गीत ‘घाती घाती’ को भिडियो सार्वजनिक भएको छ । 

सागर क्षितिजको शब्द रहेको उक्त गीतमा खेम विश्वकर्माले संगीत भरेका छन् । 

धनी र गरीबबीचको प्रेम सम्बन्धलाई चित्रण गरिएको गीत भिडियोमा दिनेश कोइराला, निमरीता, विनोद र शिवानीले जीवन्त अभिनय गरेका छन् । 

null

हेमन त्याञ्जोनकाे निर्देशन रहेको गीतको भिडियो उज्वल भोगेन्द्रले खिचेका हुन् भने पुष्कर सुनुवारले व्यवस्थापन गरेका हुन् । 

https://youtu.be/bBrqiQoxryQ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *