गोरो हुनको लागि दैनिक यी खानेकुरा खाने गर्नुहोस्

माघ २२ । मानिस गोरो सुन्दर हुन जो कोही पनि चाहन्छ । आफू गोरो र सुन्दर भएर तारिफ बटुल्न सबैको ईच्छा हुन्छ । अझ सौन्दर्यको मामिलामा पुरुष भन्दा महिला बढी चिन्तित हुने हुन्छन् । दिनभरको धुवा धुलो र खानपानमा ध्यान नदिदा तपाईको आनुहार झन नराम्रो हुने हुन्छ । 

महिलाहरु आफू गोरो र सुन्दर देखिन हरेक उपायहरु अपनाउँछन् धेरै मंहगो-मंहगो कस्मेटिक साधनको प्रयोग गरिरहेका हुन्छन् तर यस्ता केही कस्मेटिकले महिलाहरुलाई निराशा मात्र दिईरहेको हुन्छ । केही खानेकुराहरु यस्ता छन् जसबाट आफ्नो छालामा अझ बढी चमकता ल्याउछ र तपाईलाई गोरो बनाउँछ । ति खानेकुराहरु दैनिक रुपमा खाने गर्दा हामीलाई गोरो हुन मदत गर्दछ । ति खानेकुरा के–के हुन् तल दिईएको छ । 

 

null

टमाटर : टमाटरमा भएको एन्टिअक्सिडेन्ट्सले घामको असर छालामा हुन दिँदैन । जसका कारण छालाको चमक बढ्दै जान्छ । 

केरा : केरा हाम्रो स्वस्थ्येको लागि एकदमै फाईदाजनक फल हो । केरा खानाले हामीलाई धेरै फाईदा गर्दा हालै गरेको एक अध्यानले देखाएको छ केरामा हुने पोटाशियम र भिटामीन ई ले छालाको रंग निखार्छ जसले गर्दा हाम्रो अनुहार गोरो बनाउछ । 

कागती पानी : हरेक दिन कागती पानी खानाले यसमा हुने भिटामीन सी ले हामीलाई कालो हुनबाट बचाउँछ । 

रातो मूला : दैनिक रातो मूला खानुहोस यसमा हुने आईरनले तपाईहरुको अनुहारमा निखार ल्याउँछ । 

कालो चिया: तपाईलाई थाहा छैन् होला कालो चिया खानाले पनि हामीलाई गारो बनाउछ भन्नेकुरा यसमा हुने पोलीफेनालसले अनुहारको चमक बढाउँछ । 

मेवा : अनुहारलाई गोरो बनाउने अर्को महत्वपूर्ण फल हो मेवा, मेवामा हुो पपाईनले फेयरनेस बढाउँछ । 

दुध : त्यस्तै दुध पनि एक बहुउपयोगि बस्तु हो । यसमा हुने भिटामीन सी र जिंकले हामीलाई गोरो बनाउँछ । याद राख्नु होस् क्यल्सीयको लागि मात्र नभएर अनुहारलाई सधै चम्किलो बनाई राख्नको लागि भए पनि सधै दुध खाने गर्नु होस । 

नरिवल पानी : नरिवल पानीले मानिसलाई बलियो बनाउछ भन्ने मन्छेको मान्यात पहिले देखिनै थियो तर एक अध्यनले भनेको छ यसमा हुने ईलेक्ट्रोलाईट्सले मानिसलाई गोरो हुन पनि मद्दत गर्छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *