विश्वको यी ५ देश जहाँ बलात्कारको सजाय निकै क्रूर तरिकाले दिइन्छ

माघ २ ।  विश्वमा दिनप्रतिदिन बलात्कारका घटना बढ्दै गएका छन् । बलात्कारलाई हरेक देशमा अछ्म्य अपराध मानिन्छ । बलात्कारिलाई देश अनुसार फरक-फरक तरिकाले क्रुर सजाय दिने गरिन्छ । निकै क्रुर सजाय दिइए पनि बलत्कारको घटना भने दिनानुदिन बढ्दै गइरहेको छ । बलत्कार जस्तो जघन्य अपराध रोक्न संसारभरका सरकार तथा अधिकारकर्मी लागि परेका छन् । अमेरिका तथा युरोप जस्तो बिकशित मुलुकमा पनि बलत्कारको घटना दिनानुदिन बढ्दै गइरहेको छ । 

यौन दुव्र्यवहारलाई संसारभरिनै जघन्य अपराधमा लिने गरिन्छ । यसता अपराधलाई देशै पिच्छे फरक फरक सजाय दिने गरिन्छ । सबैभन्दा क्रुर तरिकाले बलात्कारिलाई सजाय दिइने ५ देशहरुको बारेमा जानकारी लिउ । 

 

null

साउदी अरेयिबा 

साउदी अरेबियामा बलात्कारीलाई सजायको रुपमा सार्वजनिक ठाउँमा कोराले हानेर बेहोश पारी हत्या गरिन्छ । 

 

चीन 

चीनमा बलात्कारीलाई सजाय स्वरुप फाँसी र कोहिकोही अंगभंग गरिदिने गरिन्छ । 

 

अफगानिस्तान 

अफगानिस्तानमा बलात्कारको अपराध निकै नै कम हुने गर्छ । किनकी यहाँ अपराधीलाई पक्राउ परेको चार दिनभित्र टाउकोमा गोली हानिन्छ । 

 

फ्रान्स 

बलात्कारबाट शिकार भएको महिलाकोअवस्था हेरी १५,२० वर्ष वा आजीवन जेल सजाय हुन सक्छ । 

 

उतर कोरिया 

 उतर कोरियामा बलात्कारीलाई फाईरिङ् दलद्वारा गोली हानी हत्या गरिन्छ । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *