आज विदेशी मुुद्रा साट्दै हुुनुुहुुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (माघ २९) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ  ५८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १८ पैसा रहेको छ।  

एक युरोको खरिददर १२८ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ १९ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ८१  पैसा  र बिक्रिदर १४७ रुपैयाँ ५८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३७ पैसा रहेको छ।  

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७३ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३७५ रुपैयाँ ७६ पैसा रहेको छ।  

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *