तीन बुँदे सहमतिपछि स्थानीयले खुलाए थलीको बाटो
मकालु खबर
२०७६ जेठ २९ गते
जेठ २८, काठमाडौं । नगरपालिका र आन्दोलनरत नेपाल विद्यार्थी संघबीच तीन बुँदे सहमतिपछि अवरुद्ध भएको थलीको बाटो खुलेको छ ।
तत्काल बाटोमा थुप्रिएको हिलो फाल्ने, एक हप्ताभित्र बाटो सम्याउने र तत्काल बाटो पिच गर्न पहल गर्ने सहमतीपछि स्थानीयले बाटो खुलाएका हुन् ।
null
थलीका स्थानीयले मंगलबार बिहान सडक कालोपत्रे गर्न माग गर्दै सवारी आवागमन ठप्प पारेका थिए । सडक निर्माणमा लापरवाही भएको उनीहरुले आरोप लगाएका थिए ।
मकालु खबर
२०७६ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित