आज सुनचाँदीकै भाउ स्थिर

माघ ६, काठमाडौँ । आईतबार तोलामा २ सय रुपैयाँ बृद्धी भएको सुन सोमबार स्थिर भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

आईतबार प्रतितोला ७५ हजार कायम भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

त्यसैगरी महासंघका अनुसार आईतबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँ कायम भएको तेजाबी सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।   

Image result for आज सुनचाँदीकै भाउ स्थिर

सोमबार चाँदीको भाउ पनि स्थिर भएको महासंघले जनाएको छ । महासंघका अनुसार आईतबार  प्रतितोला  ८ सय ९० रुपैयाँ मूल्य कायम भएको चाँदी आज पनि सोही भाउमा बिक्रीबितरण भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *