रवीन्द्र मिश्रलाई ८ सय १८ मतले पछि पादै प्रकाशमान सिंह काठमाडौं १ मा विजयी
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, मंसिर २३ । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ । नेपाली कांग्रेसका सिंहले विवेकशील साझा पार्टीका संयुजक रवीन्द्र मिश्रलाई पछि पार्दै जित निकाल्नुभएको हो ।
सिंह १० हजार ९ सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी मिश्रले १० हजार एक सय १८ मत ल्याउनुभएको । मिश्र ८ सय १८ मतले पराजित हुनुभएको हो ।
यस्तै वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका अनिल शर्माले ५ हजार ३ सय ३६ मत प्राप्त गर्नुभएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित