बाबुराम जीतको नजिक, गोरखा गए भट्टराई
मकालु खबर
२०७४ जेठ १५ गते
“
मंसिर २३, गोरखा । गोरखा निर्वाचन क्षेत्र नं २ को मतगणना अन्तिम चरणमा पुगेको छ । खसेको मतमध्ये ७ हजार ३ सय मत गन्न बाँकी रहँदा नयाँ शक्तिका डा. बाबुराम भटराई जितको नजिक पुगेका छन् ।
उनले २७ हजार २२३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नारायणकाजी श्रेष्ठले २२ हजार ३२३ मत ल्याएका छन् ।
श्रेष्ठ र भटराइको मतान्तर ४ हजार नौसयको फरक छ । अन्तिम नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको गोरखा जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । यसैवीच काठमाडौमा रहेका डा। बाबुराम भटराई जित नजिक पुगेपछि गोरखातर्फ लागेका छन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित