सुनको मूल्य बढ्यो, यस्ताे छ आजकाे भाउ

२०७६ असोज ३ गते

असोज ३, काठमाडौँ । केही दिन देखी ओरालो लागेको सुनको भाउमा शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
छापावाल सुनमा ३ सय रुपैयाँ बृद्धी भई आज प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी तेजाबी सुनमा पनि ३ सय रुपैयाँ बृद्धी भई आज प्रतितोला ७० हजार सात सय रुपैयाँमा बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदी प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०७६ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित