नक्कली सुनसहित नयाँ बसपार्कबाट एक भारतीय पक्राउ

पुष २५, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कबाट तीन किलो नक्कली सुनसहित एक भारतीय नागरिक  पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहनलाल गुजराती रहेका छन् ।   

शुक्रबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोलीले गोङ्गबु नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।   

प्रहरकिा अनुसार नक्कली सुनको सिक्का बोकेर हिँडेका अवस्थामा गुजरातीलाई पक्राउ गरिएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *