जाडो मौसममा यी चिज अनुहारमा लगाएमा झन् कालोपन बढ्छ
फागुन १६ । मानिस सुन्दर हुन धेरै उपाय अपनाई रहेका हुन्छन् । अझ भन्नु नै हो भने सुन्दरता महिलाको गहना नै हो । एउटा सुन्दर महिलाले धेरै मानिसलाई आफ्नो प्रभावमा पारी रहेकी हुन्छिन् । त्यही सुन्दर बन्नको लागि बिभिन्न घरेलु उपाय पनि अपनाई रहेका हुन्छौँ तर केही यस्ता घरेलु उपायहरु जाडो महिनामा बिल्कुलै अपनाउँनु हुन्न जस्को प्रयोगले झन् अनुहारमा कालोपन थपिने हुन्छ । । ती के–के हुन् तल दिईएको छ ।
– बेकिंग सोडामा पाईने अल्केलाइड्सले छालाको एज् स्तर सन्तुलित रहँदैन । यसबाट छालामा कालो दाग बन्छ र चमक कम हुन्छ । लगातार पुदिनको प्रयोगले पनि छालामा कालोपन बढ्छ । पुदिनामा मेन्थोल हुन्छ । यसबाट अनुहारको नरमपन कम हुन्छ र कालोपन बढ्छ ।
null
– यो समयमा बिशेषगरी सुक्खा हुने हुनाले कालो हुने सम्भावना बढ्छ । यसकारण ब्यूटी एक्सपर्टका अनुसार भिनेगरले पनि छालामा कालोपन बढाउछ । यसमा एसिड हुने भएकाले पानीमा नमिलाएर सिधा अनुहारमा लगाउँदा छालाको ओयल कम हुन्छ र कालोपन बढ्छ ।
– तपाईहरुलाई थाहा पनि नहुन सक्छ जाडो मौसममा कागती लगाउदा छालामा कालोपन हुने सक्छ ।
– बियरको प्रयोगबाट पनि छालारंग कालो हुन सक्छ । बियरको एसिडिक नेचरले छाला सुख्खा बनाउछ । बियर दिनहुँ सेवन गर्दा छालाको चम्किलोपन कम हुनथाल्छ ।