सिरहामा माओवादी केन्द्रका सूर्यचन्द्र दास विजयी
मकालु खबर
२०७४ जेठ १५ गते
“
मंसिर २६, सिरहा । सिरहा जिल्लाको क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का सूर्यचन्द्र दास २० हजार १४८ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शत्रुधनप्रसाद सिंहले १७ हजार २६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधकृतको कार्यालयले जनाएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित