सुनसरी ३ मा चर्काे प्रतिष्पर्धा, भगवती चौधरीको अग्रता कायमै
मकालु खबर
२०७४ जेठ १५ गते
“मंसिर २६, सुनसरी । निर्वाचनको अन्तिम परिणाम आउन बाँकी सुनसरी ३ मा अझै कडा प्रतिष्पर्धा भएको छ । पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीको ३२५७० मत आएको छ भने काँग्रेस उम्मेदवार विजय गच्छदारको ३२५२६ मत आएको छ ।
मत गणनाको अन्ततिर आईपुग्दा भगवती चौधरीले ४४ मतले अग्रता कायम गरेकी छन् ।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित