नीति तथा कार्यक्रम पेस गर्न संघीय संसदमा राष्ट्रपति (Live- भिडियो)
मकालु खबर
२०७६ वैशाख २१ गते
बैशाख २०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा आइपुगेकी छिन् ।
शुक्रबार संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नका लागि राष्ट्रपति भण्डारी संघीय संसदमा आएकी हुन् । उनलाई प्रधानमन्त्री, सांसद तथा नेताहरुले स्वागत गरेका थिए ।
null
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उनलाई धन्यवाद दिन आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक पनि बोलाइएको छ । धन्यवाद प्रस्ताव परित गर्न साढे पाँच बजे राष्ट्रिय सभाको बैठक र ६ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।
मकालु खबर
२०७६ वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित