सुनसँगै चाँदीको मूल्यपनी बढ्यो

२०७६ असोज ७ गते

असोज ९, काठमाडौँ । मंगलबार सुनको मूल्यमा १ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्यमा आज तोलामा १ सय बृद्धी भई प्रतितोला ७१ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी मंगलबार प्रतितोला ७० हजारमा कारोबार भईरहेको तेजाबी सुनको मूल्यमा पनि आज तोलामा १ सय बृद्धी भई प्रतितोला ७० हजार १ सयमा बिक्रीबितरण भई रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्यमा १० रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ८५ रुपैयाँमा कारबार भईरहेको महासंघले जनाएको छ ।

२०७६ असोज ७ गते
प्रतिक्रिया
सम्बन्धित