सशस्त्र प्रहरीका पूर्व सहायक हवल्दार प्रहरी नियन्त्रणमा

 

जेठ २, काठमाडौं । सीमावर्ती भारतीय सहर रुपैडिहाबाट ब्राउन सुगरसहित एक हवल्दार पक्राउ परेका छन् । 

ब्राउन सुगर बोकेर हिँड्दै गरेका सशस्त्र प्रहरी बलका पूर्व सहायक हवल्दार प्रकाश थापालाई नाकामा रहेको जमुनाहा प्रहरीले नियन्त्रणमा लिएको हो । 

null

प्रहरीका अनुुसार लागु औषधको दलदलमा फसेका उनले बीचैमा जागिर छाडेका थिए । उनले आफैँले सेवन गर्न लागुऔषध बोकेका हुन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *