जंगलमा घाँस काट्न गएकी महिला मृत फेला

फागुन २६, काठमाडौं । डोटीमा घाँस काट्न गएकी एक महिला मृत फेला परेकी छिन् ।  

दिपायल सिलगढी नगरपालिका–९ कलेनामा घर नजिकैको जंगलमा घाँस घाट्न गएकी ४५ वर्षीया राजु कामी मृत फेला परेकी हुन् ।  

शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *