कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट (पूर्णपाठसहित)

 

असार १, काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७६–७७ का लागि ३४ अर्ब ३५ करोड बजेट ल्याएको छ । 

आगामी वर्ष ५.८ प्रतिशतको आर्थिक बृद्धिदर हुने अपेक्षा सहित आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेश सभामा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । 

null

चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ । 

यस प्रदेशले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, पूवार्धार, उर्जा, खानेपानी, कृषिलगायतका क्षेत्रलाई बिशेष महत्व दिएर बजेट ल्याएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *