प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने पक्राउ

 

असार १, काठमाडौँ । आफ्ना नौ दिने युरोप भ्रमण सकेर स्वदेश फिर्ता भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन विमानस्थल छिरेका २ जनालाई प्रहरीले पक्राउ गरेका छन् । 

पक्राउ पर्नेमा तरुण दलका दिनेश बिक्रम शाहलगायत दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

null

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रम ओली जेठ २५ गते युरोप भ्रमणमा गएका थिए भने फर्कन्दा कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे स्वादेश फिर्ता भएका हुन् । 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *