डी सिने अवार्ड २०७६ हुँदै : उत्कृष्ट नायक/नायिकाको अवार्ड कस्को पोल्टामा पर्ने ?
बैशाख १२, काठमाडाैँ । ११ औं संकरणको ‘छायाँछविक डि सिने अवार्ड २०७६’ वैशाख २१ गते काठमाण्डौमा सम्पन्न हुने भएको छ । आयोजकले यो बर्षकाे अवार्डका लागि विभिन्न विधामा सम्भावित पर्न सक्ने नामहरु सार्वजनिक गरेका छन् ।
११ औं संकरणको ‘छायाँछविक डि सिने अवार्ड २०७६’ को निर्णायकको रुपमा मोहन निरौला, विजयरत्न तुलाधर, राजेन्द्र उप्रेती र सवनम मुखिया देखा पर्नेछन् । यस पटकको अवार्डमा अन्तरराष्ट्रिय आमा मान्यतालाई आधारमानी उत्कृष्टताको सूचीमा सात स्थान दिइने भएकाे छ ।
null
१. उत्कृष्ट पाश्र्वसंगीत
शैलेश श्रेष्ठ: प्रसादजैसन कुवर, प्रवेश मल्लिक: भोरएलिस कार्की: समर लभएलिश कार्की: डमरुको डण्डिवीयोकिरण तुलाधर: सन्दिप कार्की साली कस्को भिनाको
२. उत्कृष्ट साउण्ड डिजाइनउत्तम न्यौपाने प्रसादमुकेश शाह समर लभमुकेश शाह डमरुको डण्डिवीयोअमित श्रेष्ठ ए मेरो हजुर –३मुकेश शाह यात्रा अ म्यूजिकल भ्लग
३. उत्कृष्ट गीतकारराजेश श्रेष्ठ: फूल होईन (रोज)गणेश शाही: लै लै (प्रसाद)एक नारायण भण्डारी: जिन्दगी नै (ए मेरो हजुर –३)बसन्त सापकोटा: आँखाको नानी (बोबी)नरेश भट्टराई: सुस्त यो धड्कन (ह्याप्पी डेज)
४. उत्कृष्ट गायिकाप्रविशा अधिकारी: फूल होइन (रोज)विद्या तिवारी: गन्तव्य कहाँ डमरुको (डण्डिवीयो)सारिका घिमिरे: हाँस्दा हाँस्दै (चि मुसी ची)विन्दु परियार: पहिलो नम्बरमा (छक्का पञ्जा –३)मेलिना राई: डुलि डुलि (यात्रा अ म्यूजिकल भ्लग)
५. उत्कृष्ट गायककेतन क्षेत्री: लै लै (प्रसाद)प्रताप दास: फूल होइन (रोज)रिकेश गुरुङ्ग: गन्तब्य कहाँ (डम्बरुको डण्डिवीयो)सुगम पोखरेल: रहर छ सँगै (क्याप्टेन)डेविड शंकर: पहिलो नम्बरमा (छक्का पञ्जा –३)
६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकारदिपक शर्मा: पहिलो नम्बरमा (छक्का पञ्जा –३)राजनराज शिवाकोटी: चेप्टे चेप्टे (ह्याप्पी डेज)प्रसाद श्रेष्ठ: ढल ढल (साली कस्को भेनाको)सुभाष भुषाल: बनकी चरी (प्रसाद)राजनराज शिवाकोटी: कम्पनिमाला (चंगा)राजनराज शिवाकोटी: गोजीमा दाम (चंगा चेट)
७. उत्कृष्ट संगीतकारएलिस कार्की: फूल होइन माया (रोज)आशिष अविरल: जिन्दगी नै भन्दिन (ए मेरो हजुर –३)सरोज पोखरेल: तिम्रो स्वरमा (अनुराग)अर्जुन पोखरेल: रहर छ सँगै (क्याप्टेन)कोवीद बज्र, प्रतिक पौडेल: डुली डुली (यात्रा अ म्यूजिकल भ्लग)
८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशककविराज गहतराज: चेप्टे चेप्टे (ह्याप्पी डेज)कविराज गहतराज: पहिलो नम्बरमा (छक्का पञ्जा –३)कविराज गहतराज: कम्पनी माला (चंगा)बसन्त श्रेष्ठ: सनम माया (भैरे)बसन्त श्रेष्ठ: उम्लियो भने (जय भोले)
९. उत्कृष्ट नृत्य निर्देशकराहुल शाह: चिड डे (ए मेरो हजुर–३)कविराज गहतराज: तिम्रो लागि (राम काहानी)विक्रम लामा,एन्जिला खत्री: उडायो हावाले (इन्टु मिन्टु लण्डनमा)कविराज गहतराज: फूल होइन (रोज)कविराज गहतराज: रहर छ सँगै (क्याप्टेन)
१०. उत्कृष्ट द्वन्द्व निर्देशकश्री श्रेष्ठ: विरंगनाचन्द्र पन्त: ब्ल्याकहिमाल केसी: गुनगुनहिमाल केसी: यात्रा अ म्यूजिकल भ्लगसुर्य थोकर: भैरे
११. उत्कृष्ट बालकलाकारलकी भण्डारी: चंगाएञ्जल राई: हैरानसेड्रिना शर्मा: नाई नभन्नु ल –५अनुभव रेग्मी: नाई नभन्नु ल –५अनुभव रेग्मी: भैरे
१२. उत्कृष्ट हाँस्य कलाकारकेदार घिमिरे: राम काहानीरेयर राई: यात्रा अ म्यूजिकल भ्लगभिम घलान: साली कस्को भेनाकोकेदार घिमिरे: छक्का पञ्जा –३रक्षा गौतम: ए मेरो हजुर –३
१३. उत्कृष्ट खलपात्ररमेश बुढाथोकी: लभ स्टेशननिश्चल बस्नेत: प्रसादनविन श्रेष्ठ: गुनगुनघिरेन शाक्य: यात्रा अ म्यूजिकल भ्लगमाओत्से गुरुङ्ग: चङ्गा चेट
१४. उत्कृष्ट कथाशुशिल पौड्याल: प्रसाददिपेन्द्र लामा: गोपीसम्राट शाक्य: यात्रा अ म्यूजिकल भ्लगदिपकराज गिरी: छक्का पञ्जा –३सामिप्यराज तिमिल्सिना: क्याप्टेन
१५. उत्कृष्ट पटकथायात्रा अ म्यूजिकल भ्लग: सम्राट शाक्यए मेरो हजुर –३: छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल, प्रतिक पौडेलछक्का पञ्जा –३: दिपकराज गिरीप्रसाद” शुशील पौडेलक्याप्टेन” दिवाकर भट्टराई
१६. उत्कृष्ट संवादरामबाबु गुरुङ: साईलीशुशिल पौड्याल: प्रसादसुरेश न्यौपाने, प्रतिक पौडेल: यात्रा अ म्यूजिकल भ्लगदिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ: छक्का पञ्जा –३दिवाकर भट्टराई: क्याप्टेन
१७. नव नायिकानिरीषा बस्नेत: जानि नजानीरेवती क्षेत्री: समर लभसुहाना थापा: ए मेरो हजुर –३मलीका महत: यात्रा अ म्यूजिकल भ्लगउपासना सिंह ठकुरी: क्याप्टेन
१८. उत्कृष्ट नव नायकघिरज मगर इन्टुमिन्टु लण्डनमाआशिष पिया समर लभउमेश थापा बोबीसमुन्द्र पण्डित अनुरागविकी जोशी ह्याप्पी डेज
१९. उत्कृष्ट नव निर्देशकबसन्त अधिकारी जानी नजानीरेनेशा वान्तबा राई इन्टु मिन्टु लण्डनमाछेतेन गुरुङ डमरुको डण्डीवीयोसम्राट शाक्य यात्रा अ म्यूजिकल भ्लग
२०. उत्कृष्ट चरित्र अभिनेत्रीसिरु विष्ट लभ स्टेशनप्रिया रिजाल विरंगनाकविता आले साली कस्को भेनाकोलक्ष्मी गिरी छक्का पञ्जा –३प्रियंका कार्की नाई नभन्नु ल –५
२१. उत्कृष्ट चरित्र अभिनेताविजय लामा बोबीपुकार भट्टराई गुन गुनराम नारायण ठाकुर भोरअनुप बराल डमरुको डण्डिबीयोजयनन्द लामा जय भोलेराजाराम पौडेल बाध मायालेसरोज खनाल क्याप्टेन
२२. उत्कृष्ट सह–अभिनेत्रीनम्रता सापकोटा समर लभलक्ष्मी बर्देवा डमरुको डण्डीवीयोजान्वी बस्नेत यात्रा अ म्यूजिकल भ्लगसुष्मा कार्की साली कस्को भिनाकोवर्षा शिवाकोटी भैरे
२३. उत्कृष्ट सह–अभिनेतादयाहाङ राई साइलीसौगात मल्ल जय भोलेविक्रान्त बस्नेत भैरेशलोन बस्नेत यात्रा अ म्यूजिकल भ्लगशलोन बस्नेत ए मेरो हजुर –३
२४. उत्कृष्ट छायाँकारआलोक शुक्ला लभ स्टेशनसञ्जय लामा समर लभसञ्जय लामा, सुदिप बराल,शम्भु मोक्तान ए मेरो हजुर –३संजय लामा यात्रा अ म्यूजिकल भ्लगपुरुषोत्तम प्रधान छक्का पञ्जा –३
२५. उत्कृष्ट सम्पादकअर्जुन जिसी समर लभदिर्घ खड्का ए मेरो हजुर –३बनिष शाह यात्रा अ म्यूजिकल भ्लगविपिन मल्ल छक्का पञ्जा –३अर्जुन जिसी नाई नभन्नु ल –३
२६. उत्कृष्ट अभिनेत्रीमेनुका प्रधान साइलीजसीता गुरुङ लभ स्टेशननम्रता श्रेष्ठ प्रसादपूजा शर्मा राम कहानीसाम्राज्ञी राज्य लक्ष्मी शाह कायरास्वस्तीमा खड्का जय भोलेदिपिका प्रसाई छक्का पञ्जा –३
२७. उत्कृष्ट अभिनेताप्रदिप खड्का लभ स्टेशनविपीन कार्की प्रसादअनमोल केसी ए मेरो हजुर –३सलिनमान बानिया यात्रा अ म्यूजिकल भ्लगआर्यन सिग्देल कायराआकाश श्रेष्ठ राम काहानीअनमोल केसी क्याप्टेन
२८. उत्कृष्ट निर्देशकभरना थापा ए मेरो हजुर –३उज्ज्वल घिमिरे लभ स्टेशनदिनेश राउत प्रसादरामबाबु गुरुङ साईलीदिपाश्री निरौला छक्का पञ्जा –३
२९. उत्कृष्ट पपुलर चलचित्रए मेरो हजुर –३ सुहाना इन्टरटेनमेन्टयात्रा अ म्यूजिकल भ्लग हरि ओम सिने मेकर्स, कोटकी कालिकादेवी फिल्मस्, क्रियटिभ मुभिज प्रोडक्शनछक्का पञ्जा –३ आमा सरस्वती मुभिज्नाई नभन्नु ल –५ वान टाइम सिनेमाजय भोले एए ग्रप अफ कम्पनी
३०. उत्कृष्ट चलचित्रए मेरो हजुर –३ सुहाना इन्टरटेनमेन्टडमरुको डण्डी वीयो समृद्धि इन्टरटेनमेन्टयात्रा अ म्यूजिकल भ्लग हरि ओम सिने मेकर्स, कोटकी कालिकादेवी फिल्मस्, क्रियटिभ मुभिज प्रोडक्शनछक्का पञ्ज –३ आमा सरस्वती मुभिजप्रसाद सुभास थापा प्रोडक्शन