साउन महिना देखी लागू हुने गरी सरकारी कर्मचारीको तलव बृद्धी

 

साउन २०, काठमाडौँ । आर्थिक वर्ष २०७६–७७ साउन १ गते देखी लागु हुने गरी सरकारी कर्मचारीको  तलबमा सरकारले वृद्धि गरेको छ 

२०७६ साउन १६ को निर्णय अनुसार साउन १ गते देखी लागु हुनेगरी सरकारले सरकारी कर्मचारीको तलब बृद्धी गरेको हो । 

null

गएको जेठ  १५ गते गरिएको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको १८ र तल्ला तहका कर्मचारीको २० प्रतिशत तलब वृद्धि भएको घोषणा गरेका थिए । 

सोही अनुरुप अर्थ मन्त्रालयले आइतवार सूचना प्रकाशित गर्दै नयाँ तलब सार्वजनिक गरेको हो । 

सरकारले सार्वजनिक गरेको नयाँ तलब यस्तो छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *