माउरिन्होले एक बर्षको जेल सजाय स्विकारे

एजेन्सी । म्यान्चेष्टर युनाईटेडका पुर्व प्रशिक्षक जोसे माउरिन्होले एक बर्षको जेल सजाय स्विकार गरेका छन् । स्पेनमा कर छलीको आरोपमा उनलाई एक बर्षको जेल सजाए सुनाईएको थियो । 

स्पेनिस अदालतले तोकेको एक बर्षको जेल सजाय माउरिन्होले स्विकार गरेका हुन् । तर उनी जेलमा बस्ने सम्भावना छैन। स्पेनमा सामान्यतया दुई बर्ष भन्दा कम समयको सजाय लागु हुदैन । 

सयाजसंगै उनले २ मिलियन युरो जरिवाना भुक्तान गर्नुपर्नेछ । 

null

सन् २०११ देखि १२ सम्म रियल मड्रिडको प्रशिक्षक हुदा“ माउरिन्होले ईमेज राईटको आम्दानीको कर छलेको आरोप लागेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *