१०१ वर्षकी भगवतीलाई पहिलो राष्ट्रिय परिचयपत्र
मकालु खबर
२०७५ मंसिर ३ गते
मंसिर ३, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सोमबार पाँचथर पुगेर १०१ वर्षीया वृद्ध भगवती भन्डारीलाई राष्ट्रिय परिचय पत्र प्रदान गरेका छन् ।
गृहकार्यको ८ वर्षपछि सरकारले बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको हो।
पाँचथर फिदिमकी भगवतीलाई राष्ट्रिय परिचय पत्र वितरण औपचारिकरुपमा सुरु भएको छ।
null
मकालु खबर
२०७५ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित