आइतबार डलरको मूूल्य १ सय १८ रुपैयाँ, अरु देशको कति ?
मकालु खबर
२०७५ असोज २८ गते
काठमाडौं । गतसाता एक सय १९ पैयाँ ३३ पैसा पुुगेको अमेरिकी डलरको मुल्य आइतबार १ सय १८ रुपैयाँमा झरेको छ । बिगत केही समयदेखि निरन्तर उकालो लागेको अमेरिकी डलरको मुुल्य शनिबारकै दरमा स्थिर रह्यो । राष्ट्रि बैंकले शनिबार पनि यही मूल्य तोकेको थियो ।
तर शुुक्रबार १८ रुपैयाँ ९० पैसा रहेको मुुल्य शनिबार झण्डै एक रुपैयाँ अथवा ९० पैसा घटेको थियो ।
डलर बढ्दा विदेशबाट पैसा पठाउनेलाई, पर्यटन क्षेत्र र निर्यात क्षेत्रमा फाइदा पुग्ने छ । नेपालको निर्यात थोरै र आयात धेरै भएकाले डलरको भाउ बढ्दा नेपालमा विदेशी सामानको मूूल्य भने बढ्नेछ ।
null
अरु देशको विनिमय दर हेर्नुहोस्
मकालु खबर
२०७५ असोज २८ गते
प्रतिक्रिया