डुडुवामा चारतारे फहरायाे

असार १७, लोकेन्द्र थापा । डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेकाे छ ।

शनिवार अवेर साँझ सकिएकाे मतगणनामा कांग्रेसका अध्यक्षका उम्मेदवार नरेन्द्र कुमार चाैधरीले ४६९१ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिदन्दि संघिय समाजवादी फाेरमका विजय बहादुर यादवले ४१९२ मत प्राप्त गरेका थिए । यसैगरी एमालेका अध्यक्षका उम्मेदवार सकिल खाँ ले १४६६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेस कै शाहिरा बानाेले ४३१५ मत प्राप्त गरी विजयी भएकी छन् । उनलार्इ संघिय समाजवादी फाेरमका जविदा खातुनले ४१३४ मतले पछ्याएकि थिइन् । एमाले कि कृष्णावती पाण्डेले १४७० मत प्राप्त गरेकि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *