यी रोगले भएकाले रोटी खाँदा स्वास्थ्यमा फाईदा

बैशाख १५ । रोटीलाई धेरै व्यक्तिले खान रुचाउछन् भने धेरै व्यक्तिले पटक्कै खान रुचाउँदैनन् । धेरै व्यक्तिले रोटीलाई खानाको रुपमा खाने गर्दछन् । कोही कोही मानिसहरु दुई छाक नै रोटी खाने गर्दछन् भने कोही–कोही कोही मानिस एकछाक भात एक छाक रोटी खाने गर्दछन् । 

 

स्वास्थयको दृष्टिकोणले पनी हेर्ने हो भने रोटी खाँदा हाम्रो स्वास्थयलाई धेरै फाईदा हुन्छ जस्तै यदि तपाईको पेट खराब भइरहन्छ भने तपाइँ प्राय तनावबाट पीडित हुनुहुन्छ घने दुध र बासी रोटीको खानाले तनाव घटाउनुका साथै पेटसँग सम्बन्धित हरेक किसिमका समस्याहरु बिस्तारै हट्दै जाँन्छ । रोटी बिभिन्न रोगको लागि धेरै लाभदायी हुन्छ ति के–के रोग हुन सक्छ तल दिईएको छ । 

null

ग्यास्ट्रिकलामो समय सम्म भोको बस्नाले कहिलेकाहीं पेटमा ग्याँस वा एसिडिटी बढ्न गई समस्या झेल्नुपर्ने हुन्छ । त्यही एसिडिटीकै कारण तनाव एवं सुगर जस्ता रोगको सामना गर्नुपर्ने अवस्था पनि आउँछ । त्यसैले यदि तपाइँ बिहान बासी रोटी दुधसँग खाने गर्नुहुन्छ भने ग्यास्ट्रिकको समस्या त हट्छ नै, साथसाथै सुगर पनि नियन्त्रण गर्दछ । 

 उच्च रक्तचापयदि तपाई उच्च रक्तचाप वा ब्लडप्रेसरबाट पीडित हुनुहुन्छ भने बासी रोटी खानु धेरै फाइदादायक हुन्छ । यसका लागि बिहान सबेरै चिसो दुधसँग बासी रोटी खानुपर्ने हुन्छ । यसो गर्नाले बढेको रक्तचाप सन्तुलनमा ल्याउन सहयोग गर्छ । 

सुगरजुन व्यक्ति बिहान दुधसँग बासी रोटी खाएर काममा निस्कन्छ, उसको रगतमा सुगरको मात्रा नियन्त्रणमा रहन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *