राजपाका नेताहरुलाई प्रधानमन्त्री ओलीले बोलाए बालुवाटार

काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको राजपालाई मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयास थालेका छन् । यही प्रयासस्वरुप ओलीले आज राजपाका नेताहरुलाई वार्ताका लागि बालुवाटार बोलाएका छन्। 

आज १० बजे हुने वार्तामा राजपाका मागका सम्बन्धमा छलफल हुने बताइएको छ । ओलीले संविधान संशोधका लागि राजपाको सहयाेग अपरिहार्य हुने र त्यसका लागि समर्थन कायमै राख्न आग्रह गर्ने बुझिएको छ ।  

वार्तामा राजपा अध्यक्ष मण्डलका सबै नेताहरु  सहभागि हुनेछन्  ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *