प्रहरी प्रवक्ता पोखरेलले अमेरिकामा दिए मन छुने अभिब्यक्ति (भिडियो सहित)

भाद्र २९, काठमाडौं । नेपाल प्रहरीबाट तालिमका क्रममा अमेरिकामा रहेका प्रहरीका प्रवक्ता एवं डिआईजी विश्वराज पोखरेलले एक अनौपचारिक छलफलमा सबैलाई मनछुने अभिब्यक्ति दिएका छन् । 

अमेरिकामा रहेका नेपाली दाजुभाई र दिदिबहिनीहरुले आयोजना गरेको अनौपचारिक भेटवार्तामा उनले राष्ट्रप्रेमीहरु विच राष्ट्रियताले ओतप्रोत भनाई राखेका हुन् ।   

विदेशमा रहेका नेपालीहरुले देखाएको राष्ट्रप्रेमलाई सम्मान गर्दै नेपाल प्रहरीमा हिजोका दिन भन्दा आमुल परिवर्तन भइसकेको समेत पोखरेलले जानकारी गराए । ‘हामी जहाँ रहेपनि पहिले हामी नेपाली हाैं । मुलुकको चिन्ता हामी सबैलाई उत्तिकै छ ।’ उनले भने । ‘जन–जनमा नेपालीपनले भरिएकाहरु विदेशमा रहे पनि, हाम्रो नेपाल हामी नेपाली, हामी नेपाली हाम्रो नेपालमा हामी प्रतिबद्ध छौं ।’ 

Image result for डिआईजी विश्वराज पोखरेल

नेपाली जनताको प्रगति, विकास निमार्ण, कानुन र न्यायका विषयमा मुलुकलाई माया गर्नेहरुप्रति आफ्नो सम्मान रहेको उनको धारणा थियो ।   

हेर्नुहोस यो भिडियो 

https://youtu.be/LA-SSAjxtQU 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *