खानपानले पनि शनिदेबलाई खुसी राश्न सकिन्छ, शनिबार यस्ता खानेकुराबाट टाढा रहाैं

 

शास्त्रले खानपानबाट पनि शनिदेबलाई प्रशन्न राख्न सकिन्छ भनेको छ । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ भने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ । धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ । 

सादा दुध वा दहिको सेवन शनिबार राम्रो मानिदैन । तर, दुधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ । 

null

काँचो आपको अचार खान बाट बच्नुहोस् । काँचो आप शनिदेब ग्रह हुनेहरुका लागि अशुभ हो । 

रातो खुर्सानीको प्रयोग शनिबारको दिन नगर्न बताइन्छ । शनि ग्रहको रंग पनि रातो हुन्छ । 

माछा मासु पनि शनिबार नखादाँ नै राम्रो मानिन्छ । अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यानपुर्याउनु पर्नेहुन्छ । 

शनिबार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ । दुर्घटनाको आंशका बढ्ने हुन्छ । सवारी चालकले त शनिबार रक्सी नखाएकै बेस । 

शनिबारको दिन चना र मासको दाल खान सकिन्छ तर, मसुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ । 

टाढाको यात्रा गर्दै हुनुहुन्छ, त्यो पनि शनिबार भने, तपाईले धेरै गुलियो नखानुहोस । शनिबार बिहानै दुध हालेको चिया, माछामासु खानुपनि स्वास्थ्यका लागि हानीकारक हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *