पुरुष गोरो र सुन्दर हुन यी उपायहरु अपनाउनुहोस्

 

बैशाख ३१ । चाहे पुरुष होस् चाहे महिला गोरो र सुन्दर भएर सबैको ध्यान आफुतिर खिच्न जो पनी चाहन्छन् । महिलालाई सौन्दर्यको मामिलामा अगाडी भनिएता पनी आजभोलीको समयमा पुरुषपनी सौन्दर्यमा मामिलामा कमी छैनन् । 

पुरुषहरु पनि कसरी आफू गोरो सुन्दर हुन सकिन्छ भनेर बिभिन्न उपायहरु अपनाई रहेका हुन्छन् । आजभोली बजारमा  पुरुषले लगाउने कस्मेटिक सामानहरु जाँहा तेही पाईन्छ र उनीहरुले त्यो सामानहरु प्रयोग गर्दै पनि आई रहेका छन् । तर केही घरेलु उपायहरु तल दिएका छन् ।  जसको प्रयोगले पुरुषहरुपनी गोरो, सुन्दर बन्न सक्छन् । 

null

– जैतुनको तेल र आर्गन तेलले मालिश गर्दा अनुहार गोरो हुन्छ र त्वचामा चमक आउँछ । 

– एलोभेराको जेलले अनुहारमा राम्रो मोइश्चराइजर हुन्छ जसले तपाइकाे अनुहारमा चमक ल्याइ दिन्छ । 

– बदाम, चन्दन, निमको पाता र बेसार दूधको साथ लेप बनाएर लगाउनुहोस् र १५ मिनेट सम्म राखेर मनतातो पानीले धुनुहोस्, जसले त्वचाको रङ्गमा परिवर्तन आउँछ । 

– बेसन र दही मिलाएर लगाउँदा अनुहारको चमक बढ्छ र अनुहार सफा हुन्छ । 

– चन्दन लगाउँदा गोरो रङ्ग प्रदान गर्दछ भने एलर्जी र डन्डीफोरको समस्याबाट पनि छुट्कारा दिलाउँछ । 

– चिनीलाई कागतीको रसमा मिलाएर हल्का हातले अनुहारमा लगाउँदा अनुहारमा भएका फोहोर बाहिर निस्किन्छ । 

– कागतीको साथ मह लगाउँदा त्वचामा निखार आउन थाल्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *