इमाडोलमा रातामकै गेट

बैशाख १५, काठमाडौँ । हाँस्य कलाकार किरण के.सी. द्वारा निर्मित ललितपुरको इमाडोलमा स्थित ‘राता मकै गेटको उद्घाटन भएको छ । 

 

आज लक्ष्मिनारायण नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, मह जोडिको उपस्थितीमा सो गेटको उद्घाटन गरिएको हो । 

null

उनी नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हाँस्य टेलिचलचित्र जिरे खुर्सानीबाट दर्शकमाँझ निकै लोकप्रिय हुन सफल भएका थिए । यस टेलिचलचित्रमा उनले राता मकैको पात्रको भूमिका निर्वाह थिए । उनको यो भूमिकालाई दर्शकले अत्याधिक रुचाएका थिए भने ‘ए राता मकै’ भन्ने थेगो दर्शक माझ निकै लोकप्रिय बनेको थियो । 

इमाडोलका निवासी किरण के.सी.को यो थेगोले गर्दा उनी बस्ने स्थानलाई नै रातामकैको नामले चिनिने गर्दथिर्याे । आज उनले त्यही स्थानमा नै राता मकै गेट बनाएका हुन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *