थाहा पाउनुहोस् कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?

फागनु ३, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा देशभरको मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको हो ।   

आगामी तीन दिनको मौसम पूर्वानुमान     

फागुन ०३ गते (शनिबार) 

null

दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।रातीः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ । 

फागुन ०४ गते (आईतबार) 

फागुन ०५ गते (सोमबार) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *