स्पेनिस कोपा डेल रे ड्रमा बार्सिलोनाको प्रतिद्वन्दी रियल मड्रिड

माघ १९, काठमाडौँ । कोपा डेल रेको सेमिफाईनलमा बार्सिलोना र रियल मड्रिडबीच प्रतिस्पर्धा हुने भएको छ । 

लगातार पाँचौ पटक कोपा डेल रेको उपाधि यात्रामा रहेको बार्सिलोनाले शुक्रबार भएको कोपा डे रे सेमिफाइनलको ड्रमा रियल मड्रिडलाई प्रतिस्पर्धीका रुपमा पाएको हो । 

सार्वजनिक तालिका अनुसार पहिलो लेगको खेल फेब्रुअरी ६ मा हुनेछ । रियल बेटिस र भ्यालेन्सिया फेब्रुअरी ७ मा भिड्नेछन् । 

null

दोस्रो लेगको खेल फेब्रुअरी २७ मा हुनेछ । फाईनल खेल मे २५ मा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *