स्कुल जान लाग्दा चट्याङ लागेर किशोरीको मृत्यु

 

जेठ २९, डडेल्धुरा । चट्याङ लागेर डडेल्धुरामा एक १३ वर्षिय किशोरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

डडेल्धुराको परशुराम नगरपालिका ३ बस्ने १३ वर्षिय संगीता भाटको मृत्यु भएको हो । कक्षा ८ मा अध्ययनरत संगिता बुधबार बिहान स्कुलजान तयारी भईरहेको समयमा चट्याङ लागेर घाइते थिईन् । 

null

उनलाई उपचारका लागि हस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *