८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो

 

जेठ १२, पेरु । पेरुमा आइतबार बिहान ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार एपीले जनाएको छ । 

आइतबार बिहान स्थानीय समय अनुसार पौने तीन बजेतिर ८ म्याग्निच्युडको भूकम्प भूकम्प ११४ किलोमिटर गहिराई सम्म गएको एपीले जनाएको छ । 

null

अमेरिकी जिओलोजिकल सर्भेका अनुसार पेरुको उत्तर–मध्य क्षेत्र केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यस शक्तिशाली भुकम्पमा परि के–कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको स्थानिय समाचारले जनाएको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *