सुनको भाउ ह्वातै घट्याे, हेर्नुस् आजको भाउ

मंसिर २७, काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार  नेपाली बजारमा  सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला   ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला  ७० हजार ८ सयमा कारोबार भईरहेको छ ।   

त्यसैगरी आज तेजाबी सुनमा पनि तोलामा ४ सय घटेर प्रतितोला ७० हजार ५ सयमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।   

Image result for घट्याे सुनको भाउ

महासंघका अनुसार शुक्रबार  चाँदी प्रतितोला ८ सय ४० मा कारोबार भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *