आज देशका धेरै भु-भागमा मेघ गर्जन र हावा हुरीसहित वर्षा हुने
मकालु खबर
२०७६ जेठ १७ गते
काठमाडौं, १७ जेठ । आज देशका पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी पहाडी भूभागका केही ठाउँमा मौसम वदली भइ वर्षा हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ती स्थानहरुमा आंशिक देखि सामान्य वदली भइ मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ ।
दिउँसो वर्षा हुने क्षेत्रहरुमा राति पनि वर्षा हुने सम्भावना रहेको मौसामविद्हरुले बताएका छन् । बाँकी भागमा भने मौसम सफा रहने अनुमान छ ।
null
मकालु खबर
२०७६ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित