एक्कासी सुनको मूल्यमा यती धेरै बृद्धी

 

असार ५, काठमाडौँ । आज सुनसँगै चाँदीको मूल्यमा पनि बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी जानकारीले जनाएको छ । 

बुधबार छापावाला सुनको मूल्य तोलामा ६३ हजार रुपैयाँमा बिक्री बितरण भई रहेको छापावाला सुनको मूूल्य तोलामा एक हजार बृद्धी भई आज प्रतितोला ६४ हजार मा कारोबार भईरहेको संघले जनाएको छ । 

null

त्यसैगरी आज तेजाबी सुनको मुल्य प्रतितोला ६३ हजार सात सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्यमा पनि हिजोको तुलनामा आज प्रतितोलामा १० रुपैंया बृद्धी भई रू. सात सय ३० रुपैयाँमा  बिक्री बितरण भईरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *