नेपालको खराब सुरुवात, पवन आउट

माघ २०, काठमाडौं । युएई विरुद्धको अन्तिम तथा तेस्रो टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो विकेट गुमाएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो विकेटको रुपमा ओपनर पवन सराफलाई गुमाएको हो । 

पवन युएईका कप्तान मोहमद नाभिदको बलमा डक आउट भए । 

null

पहिलो ओभरमा नेपालले १ विकेट गुमाएर रन जोड्न सकेको छैन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *