यस्तो छ अहिले चितवनको अवस्था (भिडियो)

साउन ३२, चितवन । पत्रकार शालिकराम पुडासैनी हत्याकाण्डमा यतिबेला चितवन तनाबग्रस्त छ । चितवन प्रहरीले अनुसन्धान गर्न भन्दै पत्रकार रवि लामिछानेलाई सहित अन्य दुईलाई पक्राउ गरेपछि रवि लामिछानेका समर्थक उत्तेजित हुँदै चितवनमा प्रर्दशन गरेका छन् ।   

चितवन अदालतले लामिछाने सहित तिनै जनालाई ५ दिनको लागि नियन्त्रणमा राख्न भनेपनि रवि लामिछानेका समर्थकहरुले विहानै देखि बजार एरिया र जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीका विरुद्ध नाराबाजी सहित प्रदर्शन गरेका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *