भुटानी शरणार्थीको कथामा आधारित फिल्म ‘ रातो गलबन्दी’

 

माघ ७, काठमाडौँ । भुटानी शरनार्थीको कथामा आधारित फिल्म ‘ रातो गलबन्दी’ निर्माण हुने भएको छ । अनिष थापाले निर्देशन गर्न लागेको उक्त फिल्ममा नायिका केकीको जोडीको रुपमा संगितकार कोशिष क्षेत्रीलाई देख्न पाईनेछ । 

निमार्ण पक्षले उर्लाबारीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त फिल्मको निमार्ण हुन लागेको जानकारी गराईएको थियो । चलचित्रको छायांकन शनिबारबाट सुरु  हुने भनिएको छ । किरण माइकलको कथामा तयार हुन लागेको यस फिल्ममा वुद्दि तामाङ, रमेश वुढाथोकी, अर्जुन गुरुङ, यज्ञवहादुर कटुवाल लगायतका कलाकारलाई मुख्य भुमिकामा देख्न पाईनेछ । 

null

करिब ९० लाखको बजेट योजना रहेको यस फिल्ममा लगानी भने नवराज लम्साल, हिमाल कडरिया र दुर्गा बस्नेतले गरेका छन् 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *