झापा अर्जुन नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

झापा, असार २६। झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । मेयर र उपमेयर दुवैमा एमाले उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेका हरिकुमार राना १३ हजार ८ सय मत गरेका थिए । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हेमप्रसाद खरेलले ९ हजार ६ सय ४१ मत प्राप्त गरे । उपमेयरमा खतिवडाले १२ हजार ८ सय ३१ मत हासिल गरेकी छन् । उनकी निकटम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती सिटौला गोले १० हजार ५ सय ७९ मत ल्याएर पराजित भइन् । अब नतिजा आउन बाँकी रहेको एक मात्र धरान उपमहानगरपालिकामा पनि एमालेको अग्रता कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *